कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २७ जना मनोनित

सत्तारुढ नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन-०७९, घोषणापत्र तयारी समिति’ मा २७ जनालाई मनोनित गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आरजु राणा देउवासहित २७ जनालाई मनोनित गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

समिति संयोजकमा पार्टी महामन्त्री गगनकुमार थापा छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको …

प्रतिकृया दिनुहॊस