सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो

सोमबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९९ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ९८ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९८ हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीका मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री