दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिव झा

काठमाडौँ । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सञ्जीव झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।

पुसमा तत्कालीन महाप्रबन्धक रुद्र पौडेलको कार्यकाल सकिए पछि कृषि मन्त्रालयले माघ १० गते खुला प्रतिस्पर्धाबाट नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको थियो । झा यसअघि पनि दुग्ध विकास संस्थानमै कार्यरत थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस