२१ जना काेराेना संक्रमित थपिए, ३१९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर गरिएका ६ हजार ३०९ नमुना परीक्षणमा २१ जना नयाँ संक्रमित पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । ३१९ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या १ लाख ६ हजार ७९ रहेकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस