संचारकर्मी गीता अधिकारीको शब्द र सारिकाको आवाजमा तिज गीतको भिडियो छिट्टै सार्बजनिक हुने

 काठमाडौं । संचारकर्मी गीता अधिकारीको सुमधुर शब्द र सारिकाको आवाजमा रहेको तिज  गीतको भिडियो छायाँकन भएको छ । पृथक शब्द अनि सामाजिक कुरीतीहरुलाई चिर्दै देखावटी तिज मनाउनेहरुलाई सन्देशमुलक  तिजको  गीत  छिट्टै सार्बजनिक हुने तयारीमा रहेको छ। गीता अधिकारीको शब्द तथा सङ्गीतकार दीपक शर्माको सङ्गीत र सुदीप सागरको एरेञ्ज रहेको भिडियोको लागि केही  प्रतिक्षा गर्नुपर्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री