‘रोडिज’ पुग्यो ट्रेन्डिङ नम्बर एकमा

काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण सुरु भएको हिमालय रोडिजको पहिलो एपिसोड युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ ।

हिमालय रोडिजको अफिसियल च्यानलमा अपलोड भएको दुई दिनमै यो श्रृङ्खला नेपालभित्र युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुग्न सफल भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस