काेराेना अपडेटः ४४ नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर गरिएका ६ हजार ५९४ नमुना परीक्षणमा ४४ नयाँ संक्रमित पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १ जनाकाे मृत्यु भएकाे छ भने ४८१ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् । एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ७३ हजार ६४२ रहेकाे छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस