एमाले संसदीय दलको आकस्मिक बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आजका लागि ससंदीय दलको बैठक आह्वान गरेको छ।

संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप