शेयर बजार : झिनो अंकले बढ्याे नेप्से

सोमबार (आज) नेप्से झिनो अंकले वृद्धि भएको छ। आइतबार १०१ दशमलव ०७ अंकले बढेको बजार आज बजार खुल्दा बढे पनि अन्तिममा ० दशमलव १५ अंकले बढेर २ हजार ६६८ दशमलव ११ बिन्दुमा पुगेको हो।

सोमबार २२० वटा धितोपत्रको २३ लाख ४९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ३४ करोड २२ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

सोमबार १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक बढेको छ भने बाँकी ७ वटा समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी जीवन बीमा समूहको १ दशमलव ०८ प्रतिशतले बढेको हो।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६५ लाख १७ हजार ३०८ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after