मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंकाे कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ।
मेगा बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
यो बैंकको २०४ औँ शाखा हो। मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।
तपाईंको प्रतिकृया




