लक्ष्मी बैंकको शाखा सानेपामा

काठमाडौं ।  लक्ष्मी बैंकको शाखा  ललितपुरको सानेपामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै सानातथा लघु व्यवसायीहरु तथाविशेषगरी कृषि व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यससँगै लक्ष्मी बैंकको शाखा संख्या ४६ जिल्लामा ९५ पुगेको छ । यसबाहेक, बैंकले ३ हस्पिटल सेवा काउन्टर, १०५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखारहित बैंकिङ्ग एजेन्टहरुमार्फत सेवा दिइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री