आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

आइतबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ।

त्यस्तै भोलि बिहान साढे ११ बजे संघीय संसद् भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री