पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९३३ जनाको परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ७ हजार २८२ रहेको छ।
तपाईंको प्रतिकृया




