प्रिमियरमा रुचाइयो ‘लप्पन छप्पन २’, आजदेखि हलमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लप्पन छप्पन-२’ आजबाट रिलिज भएको छ । मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन-२’ आजबाट रिलिज भएको हो ।

एक्सन मुभी ‘लप्पन छप्पन-२’ मा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शिव श्रेष्ठ, शक्ति श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री