१०५ जनामा कोरोना संक्रमण, ३२० संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९२४ जनाको परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री