कार्यव्यवस्था परामर्श समितिकाे बैठक जारी

प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको समिति बैठक ढिला गरि सुरु भएको हो ।

आइतबार बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बैठक बोलाइएको हाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप