प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५१३ जना कैदीबन्दीले आममाफी पाउने भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५१३ कैदीबन्दीलाई कैद र सजाय माफी गरेकी हुन्।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५०१ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरेकी हुन् ।
तपाईंको प्रतिकृया




