प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन्।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् ।
फागुन ८ गते बस्ने गरि सभामुख सापकाेटाले शुक्रबारकाे बैठक स्थगित गरेका छन् ।
तपाईंको प्रतिकृया




