सत्ता गठबन्धनको बैठक टुंगोमा पुग्न सकेन, शुक्रबार बिहान पुन: बस्ने

सत्ता गठबन्धनको बैठक कुनै ठोस निष्कर्ष बिनै सकिएको छ। एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेरै सकिएको हो।

कुनै निष्कर्षमा पुग्न नसकेपछि बैठक शुक्रबार बिहान १० बजे पुन: बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री