नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेकाे छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो।

अध्यक्ष सिफारिस समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको थियो।

बोर्ड साढे ४ महिनादेखि नेतृत्वविहीन थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री