१० डिएसपीको काज सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ । कार्यालयका अनुसार उनीहरूको आइतबारको निर्णयअनुसार काज सरुवा गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका डिएसपी कुलदीप चन्दलाई जिल्ला प्रहरी कार्यालय रसुवा खटाइएको छ । रसुवाका डिएसपी देवेन्द्र पाण्डेलाई हेडक्वार्टर तानिएको छ ।

त्यस्तै, जिप्रका सुनसरीमा रहेका मदन केसीलाई महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुर खटाइएको छ । त्यहाँ रहेका डिएसपी दिनेश घिमिरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको छ ।

को कहाँ सरुवा? हेर्नुस् सूची :

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस