दर्शनार्थीका लागि पशुपतिनाथ खुल्यो

काठमाडौँ । कोरोना महामारीका कारण झण्डै एक महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज देखि दर्शनार्थीका लागि खुलेको छ ।

मन्दिर खुलेपनि दर्शनार्थीले मास्क अनिवार्य लगाउनुपर्नेछ भने सरकारले तोकेका स्वास्थ्य मापदण्ड पनि पालना गर्नुपर्नेछ । गत माघ ५ गतेदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप