सरकार र केसीबीच सात बुँदे सहमति

काठमाडौं । गोविन्द केसी र सरकारबीच सहमति भएको छ । २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् । सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने  भएको छ ।

यसअघि शिक्षा सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा छलफल गर्ने आफूसँग म्यान्डेट नभएको बताएपछि बुधबार साँझ केसी  र सरकार वार्ता अवरूद्ध भएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री