सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, कतिमा काराेबार हुँदै?

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम भएको छ।

मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोलामा १ हजार २६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १ हजार २६० रुपैयाँ कायम छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री