एमालेले ताेक्याे मधेसका तीन जिल्लाकाे अधिवेशन मिति

काठमाडाैँ । नेकपा (एमाले)ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनको मिति तय गरेको छ । शुक्रबार बसेकाे प्रदेश कमिटीकाे बैठकले अधिवेशनकाे मिति तय गरेकाे हाे ।

तय गरेकाे मिति अनुसार सर्लाही, धनुषा र महाेत्तरीकाे अधिवेशन क्रमश: ७-८ फागुन, ९-१० फागुन र ११-१२ फागुनमा हुनेछ । काेराेनाकाे कारण देखाउँदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेकाे थिएन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री