एनएमबी बैंकको साधारणसभा साउन ३१ गते

काठमाडौं । एनएमबी बैंकको साधारणसभा साउन ३१  गते हुने भएको छ । साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले बैंकले प्रस्ताव गरेको चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड ४ लाख रुपैयाँ बराबरको बोनस सेयर स्वीकृति गर्ने छ ।बोनस सेयर स्वीकृतिपछि बैंकको  चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड रुपैयाँ पुग्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री