निगमको दोस्रो वाइड बडी ‘मकालु’ पनि आइपुग्यो

काठमाडौं ।   नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी एयरबस ए३३० विमान काठमाडौंमा अवतरण गरेको छ । उक्त एयरबसलाई ‘मकालु’ नाम दिइएको छ । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ असार १४ गते काठमाडौं आइसकेको छ ।

निगमका अनुसार दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रचण्डको ब्रिफिङ- सत्ता गठबन्धन भत्किँदैन, माधवजी बुढानीलकण्ठ गएको जानकारी थियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन तत्काल नभत्किने बताएका छन् । माओवादी …

प्रतिकृया दिनुहॊस