सरकारद्वारा कृष्णबहादुर कार्कीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को सीइओमा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ। गत माघ १७ गते बसेको मन्त्रिपरिषद् बैंठकले कार्कीलाई सीइओमा नियुक्त गरेको हो।

छनोट समितिले यसअघि तीन जनाको नाम मन्त्रिपरिषद्‍मा पठाएको थियो।

११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिए पनि ती मध्ये समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपाली बजारमा घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल …

प्रतिकृया दिनुहॊस