लोकसेवा आयोगका राेकिएका परीक्षाहरु फागुन ७ देखि सञ्चालन हुने

कोरोना भाइरसको जोखिमका कारण स्थगित भएका लोकसेवा आयोगको परीक्षाहरु फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ।

आयोगले परीक्षाको नयाँ तालिकासमेत सार्वजनिक गरेको छ।

जसअनुसार उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहका विभिन्न पदका लिखित परीक्षाहरू फागुन ७ गतेदेखि सुरू गर्ने आयोगले बताएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप