नारायणी डेभलपमेन्ट बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले ५ लाख २९ हजार ९८२ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरुले खरिद गर्न पाउने गरि बिक्रीमा ल्याएको हो।

कम्पनीले आइतवार (आज) यो शेयर बिक्रीको लागि १५ दिने सूचना सार्वजनिक गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री