गोरखाको मनकामना आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
बुधबार दिउँसाे ४ बजेर ५४ मिनेटमा मनकामना क्षेत्र आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
मनकामनामा क्षेत्रमा गएको भूकम्पको धक्का गोरखासँगै चितवन र धादिङमा पनि महसुस भएको थियो।
तपाईंको प्रतिकृया




