एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण भएको छ। शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो।

‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दिएकाे छ।

ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा …

प्रतिकृया दिनुहॊस