धादिङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । धादिङमा भुकम्पको ठुलो धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको  गजुरी आसपास क्षेत्रलाई  केन्द्रबिन्दु बनाएर  बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको  हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप