काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) र गुराँश लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंंकास्योरेन्स सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार अब एनसीसी बैंकका ग्राहकले विभिन्न शाखा कार्यालयबाट गुराँस लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गर्न सक्नेछन् ।
तपाईंको प्रतिकृया




