एमालेको ६३ जिल्लामा नयाँ नेतृत्व चयन, कहाँ को अध्यक्ष ? (सूची)

काठमाडौं । देशभर जारी जिल्ला अधिवेशनअन्तर्गत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अहिलेसम्म दुई गैरभौगोलिकसहित ६३ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ ।

बिहीबार साँझसम्मको विवरणअनुसार देशका ७७ मध्ये ६१ जिल्लामा र दुई विशेष जिल्ला कमिटी गरी ६३ जिल्लामा एमालेको नयाँ कमिटी चयन गरिएको हो ।

नयाँ नेतृत्व चयन भएका जिल्ला र अध्यक्षको सूची (प्रदेशगत रूपमा जिल्लाको विवरण)

प्रदेश १

१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६ः पाँचथर – राजकुमार भण्डारी
७ः भोजपुर – शरणकुमार राई
८. इलाम – महेश बस्नेत
९. सोलुखुम्बु – डुफकुमार बाँस्तोला
१०. उदयपुर – प्रमेश्वर घिमिरे
११. ओखलढुंगा – शंकर कटुवाल
१२. ताप्लेजुङ – भूपेन्द्रबहादुर थेबे
१३. संखुवासभा- जितबहादु घिमिरे
१४. सुनसरी – रेवतीरमण भण्डारी

प्रदेश २

१. सप्तरी – ताराकान्त चौधरी
२. सिरहा- बिन्देश्वर मण्डल

बागमती
१. धादिङ – भूमि त्रिपाठी
२. काभ्रेपलाञ्चोक – अशोक ब्याञ्जु
३. भक्तपुर – वचन देउजा
४. रसुवा – कणर्ेल तामाङ
५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
६. नुवाकोट – बद्री मैनाली
७. मकवानपुर – एकलाल श्रेष्ठ
८. काठमाडौं – दीपक निरौला
९. ललितपुर – पुरुषोतम आचार्य
१०. सिन्धुली – कुमारबहादुर कार्की
११. दोलखा – नरबहादुर श्रेष्ठ

गण्डकी

१. गोरखा – प्रेम गुरुङ
२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३. म्याग्दी – देवेन्द्र केसी
४. लमजुङ – कृष्णप्रसाद अधिकारी
५. बागलुङ – हीराबहादुर केसी
६. पर्वत – राजु पौडेल
७. नवलपुर – मुक्ति पाण्डे
८. स्याङ्जा – सूर्यप्रसाद गैरे
९. कास्की – मनबहादुर गुरुङ

लुम्बिनी

१. पाल्पा – धनेन्द्रराज घिमिरे
२. गुल्मी – बालकृष्ण काउछा मगर
३. अर्घाखाँची – पिताम्बर भुसाल
४. बाँके – किस्मतकुमार कक्षपती
५. बर्दिया – लालबहादुर श्रेष्ठ
६. दाङ – हुकुमबहादुर बस्नेत
७. रुपन्देही – तेजेन्द्र केसी
८. कपिलवस्तु – डम्मर शर्मा
९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
१०. प्युठान – विजयविराज विष्ट

कर्णाली

१. डोल्पा – शेरबहादुर बुढा
२. सल्यान – गोविन्द पुन मगर
३. जुम्ला – शान्तिलाल महत
४. रुकुम- नन्दराम देवकोटा
५. जाजरकोट – खिमबहादुर शाही
६. सुर्खेत- अमृत बिसी

सुदूरपश्चिम

१. डडेल्धुरा – प्रकाश साउद
२. बैतडी- सुरेन्द्र पाल
३. डोटी – चक्र मल्ल
४. कैलाली – रतन थापा
५. दार्चुला – प्रेमसिंह धामी
६. बाजुरा – कालीबहादुर शाही
७. कञ्चनपुर – सुरेन्द्र विष्ट
८. अछाम – चन्द्रबहादुर बोहोरा

विशेष जिल्ला कमिटी

१. मजदुर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेसागत विशेष – उमेश ढकाल

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …

प्रतिकृया दिनुहॊस