सत्तारुढ गठबन्धनका सांसदहरूद्वारा राष्ट्रिय सभामा १५ बुँदे संकल्प प्रस्ताव दर्ता

राष्ट्रिय सभामा सत्तारुढ गठबन्धनका सांसदहरूले १५ बुँदे संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव बुधबार दर्ता गरिएको हो।

प्रस्तावको समर्थकमा कांग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर र जसपाकी प्रमिला कुमारी रहेकी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप