प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएकाे हाे।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटै मात्रै कार्यसूची रहेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग सम्वोधन नभएकाले संसद अवरोध जारी रहने अडान कायमै राखेको छ।
तपाईंको प्रतिकृया




