इन्गेजमेन्ट पछि पनि नफेरिएकी प्रियंका

काठमाडाै । भर्खरै नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेपछि नायिका कार्कीको चर्चा झनै बढेकाे छ । विगत डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले आफूहरुलाई अाैपचारिक सम्बन्धमा बाँधेपछि चारैतिर उनीहरुकाे कुरा हुने गर्छ । उनीहरुका अनुसार अर्को बर्ष जोडीले बिहे गर्नेछन् ।

नायिका कार्की सौन्दर्य प्रतियोगीताको कोरियोग्राफरको रुपमा हाल अमेरिकामा छिन् । अमेरिकामा पुगेपनि यी नायिकाले आफूलाई  झनै बोल्ड रुपमा प्रस्तुत गरेकी छन् । स्विमिङ पूलमा नायिका कार्कीको बोल्ड छवि देखेिएकाे छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री