भक्तपुरमा एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ।

नेमकिपाले शुक्रबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो।

एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार्न नहुने उसको माग छ। संघीय संसद घेराउ गर्ने गरी नेपकिपाले शुक्रबार प्रदर्शन गरेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप