सिर्जना थापाको तीज गीत ‘माइतीको आँगनी’

काठमाडौं ।   गायिका   सिर्जना थापा खनालको तीज गीत ‘माइतीको आँगनी’ बजारमा आएको छ । उक्त गीतमा लय, शब्द र स्वर गायिका सिर्जनाकै रहेको छ ।गायिका थापाले आफुले पहिलो पटक तीजको गीत गाएको बताएकी छिन । भिडियोलाई उदिराम खड्काले निर्देशन गरेका छन् । हरिनारायण चौधरीले खिचेको भिडियोमा विवेक खड्काको सम्पादन रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री