गरिमा विकास बैंकको नयाँ शाखा धनकुटा र चन्द्रगढिमा

काठमाडाैं । एक्सेस टु अल भन्ने मुल नारासहित गरिमा विकास बैंकले थप दुई स्थानमा शाखाकाे विस्तार गरेकाे छ ।

जसअन्तर्गत बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमानयाँ नयाँ शाखा संचालनमा ल्याएको हाे । याेसँगै गरिमा विकास बैंककाे शाखा कार्यालय नेपालभर १ सय १८ वटा पुगेकाे छ । साे बैंकले १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र …

प्रतिकृया दिनुहॊस

This will auto close after