सुनचाँदीको मूल्य आज कति पुग्यो ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २ सयमा कारोबार भएको छ ।

यस अघि आइतबार सुन तोलाको ९३ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा भने गिरावट भएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२५० मा कारोबार भैरहेको महसंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री