भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१३ पुग्यो

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट भारतमा २१३ जना सङ्क्रमित फेला परेका छन्। ओमिक्रोनबाट सङ्क्रमित भएकाहरु दैनिकरुपमा थपिदै गएर अहिलेसम्म २ सय १३ जना पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। तीमध्ये सबैभन्दा धेरै दिल्लीमा छन्। दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट सङ्क्रमित छन्।

याे भाइरसकाे संक्रमणमा दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएका छन्। पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट छ हजार ३१७ जना सङ्क्रमित भएका छन्। त्यस्तै ३ सय १८ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले वताएकाे छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ …

प्रतिकृया दिनुहॊस

This will auto close after