समर्थक कुटिएपछि काठमाडौं आउन राजी भए डा. केसी

काठमाडौं । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन राजी भएका छन् ।

प्रहरीले उनकासमर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन राजी भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’   डा. विषद दाहालले जानकारी गराए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री