२० उपसचिव सहसचिवमा बढुवा सिफारिस (सूचनासहित)

काठमाडौं । बढुवा समितिले निजामति सेवाका २० उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले २० उपसचिवलाई सहसचिवमा बढुवाको लागि सिफारिस गरेको हो ।

बढुवा समितिको सचिवालयले सोमबार सूचना जारी गर्दै बढुवा हुने उपसचिवको नाम सार्वजनिक गरेको छ ।

हेर्नुस् सूचना :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री