सिरहामा दुई समूहबीच छुरा हानाहान, एकजनाको मृत्यु

सिरहाको गोलबजार नगरपालिका वडा नं‍ ६ मा दुई समूहबीच भएको छुरा हानाहानमा एक युवकको ज्यान गएकाे छ । अर्का एकजना घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार–६ डोहटियाका करिब २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका–९ मा रहेको आरके मेरीसीटी अस्पताल पुर्याएकाे भएपनि उनको मृत्यु भएको अस्पतालले वताएकाे छ।

घाइते सो ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरीसीटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुई समूहबीच झडप भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले घटनामा संलग्नहरूको खोजी गरी रहेको वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ …

प्रतिकृया दिनुहॊस

This will auto close after