सिनर्जी फाइनान्सलाई वेष्ट फाइनान्सले प्राप्ति गर्या, १७ गतेदेखि एकिकृत कारोबार

काठमाडौं । वेष्ट फाइनान्स लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको छ । गत चैत १२ गतेको साधारणसभाले पारित र असार १८ गते नेपाल राष्ट्र बैंकले स्वीकृति दिएकाले एकिकृत कारोबार हुन लागेको फाइनान्सले जनाएको छ ।आउदो १७ गतेदेखि एकिकृत कारोबार सुरु हुने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री