डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबिच वार्ता हुँदै

काठमाडौँ । जुम्लामा अनशनरत डा. गोविन्द केसी पक्ष तथा सरकारी वार्ता टोलीबिच शिक्षा मन्त्रालयमा अहिले वार्ता भइरहेको छ । सरकारले गठन गरेको टोली र डा. केसी पक्षबिच हिजाे राति भएको वार्तामा कुनै सहमति जुटेन । मंगलबार बिहान दोस्रो वार्ता सुरु भएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री