कांग्रेस महाधिवेशनमा तीन दिनअघि उम्मेद्वारी दिनुपर्ने, बन्द सत्र नहुने

नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन हुनुभन्दा पहिले नै उम्मेद्वारी दर्ता गर्नुपर्ने भएको छ। मंसिर २४ देखि २६ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा १४औँ महाधिवेशन गर्ने कार्यक्रम छ।

महाधिवेशन २४ मंसिरमा उद्घाटन गर्ने भए पनि त्यसको तीन दिन पहिले नै उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम छ।

२१ मंसिरमा उम्मेद्वारका आकांक्षीहरूले मनोनयन दर्ता गर्नुपर्नेछ। कांग्रेसले यसपटक महाधिवेशनमा बन्द सत्र गर्नेछैन।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सरकारसँग कांग्रेसको माग- रवि लामिछानेलाई तत्काल पक्राउ गरियोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध तत्काल पक्राउ पुर्जी जारी …

प्रतिकृया दिनुहॊस