डि मारियाको गोलमा उरुग्वेमाथि अर्जेन्टिनाको जित

काठमाडौँ । अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा उरुग्वेलाई पराजित गरेको छ । बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीमाथि १-० को जित निकालेको हो ।

अर्जेन्टिनाको जितमा सातौँ मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो । यो जितपछि दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १२ खेलबाट २८ अंक पुगेको छ । उरुग्वे १६ अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री